घोडाघोडी मञ्चको कार्यालयमा अन्तरक्रिया र स्वागत कार्यक्रम
आज घोडाघोडी महिला सञ्जाल र अर्थ ट्रि, प्लान ईन्टरनेसनल, टेवा नेपाल, प्रोपव्लिकलगायत अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघसंस्थाका जापानी तथा नेपाली संस्था प्रमुख तथा प्रतिनिधि निर्मला केसि दिदिलगायत को टोलिलाई घोडाघोडी मन्चको कार्यालयमा स्वागत गर्न पाउदा हामि खुसि छौ।पर्यटकिय क्षेत्रमा छोटोमिठो अन्तरकृया तथा प्ररिचयत्मक र भेटघाट गरि । धेरै संघसंस्थामा आबद्दभई...