०९१-४०३११६ ९८६५६५०५४९ ९८५८४२१८८२ ghodaghodimanch@gmail.com dilbahadurdhami250@gmail.com
नेपाली | English
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च
GACAF Logo
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च
सुदूरपश्चिम प्रदेश, घोडाघोडी, कैलाली

सूचना : विद्यालयस्तरमा अन्तरक्रिया तथा ईको क्लब गठन कार्यक्रम सम्बन्धमा

सुचना। सुचना।। सुचना।।।

बिषय: जानकारि सम्बन्धमा।

उपराेक्त बिषय सम्बन्धमा घाेडाघाेडि पंक्षि अभय- आरण्य क्षेत्र संरक्षणका लागि घाेडाघाेडि सिमसार क्षेत्रसँग जाेडियका सामुदायिक बिध्यालयरुमा प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम ,फाेकल शिक्षकसँग अन्तरक्रिया कार्यक्रम र बिध्यालयमा ईकाे क्लब गठन,पुनर गठन तथा प्रशिक्षण कार्यक्रम गर्न सहयाेग गरि दिनहुन सम्पुर्ण सामुदायिक बिध्यालय परिवारलाई अनुराेध गर्नुका साथै यहि मिति २०८१/०२/०४ गते देखि सञ्चालन हुने ब्यहाेरा पनि जानकारि गराउदछाै।।

(आयोजक:) (आर्थिक सहयोग:) (आर्थिक सहयोग:)

घोडाघोडी क्षेत्र संरक्षण तथा डिभिजन वन डिभिजन वन

जनजागरण मञ्च नेपाल कार्यालय पहलमानपुर सुखड कैलाली कार्यालय पहलमानपुर सुखड कैलाली

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च

घोडाघोडी ताल क्षेत्र भौगोलिक पर्यावणिय एव आर्थिक सामाजिक हिसाबले फरक विशोषताहरु भएको एक रमणिय प्राकूतिक स्थल हो ।

सहयोगी लिङ्कहरू

सम्पर्क

घोडाघोडी नगरपालिका-१, सुखड, कैलाली, नेपाल

फोन: ०९१-४०३११६, ९८६५६५०५४९, ९८५८४२१८८२

इमेल: ghodaghodimanch@gmail.com, dilbahadurdhami250@gmail.com

हामीसँग सम्पर्कमा रहनुहोस्!

© Copyright 2025. Ghodaghodi Area Conservation & People Awareness Forum (GACAF). All Rights Reserved.

Designed & Developed by Mohrain Websoft