०९१-४०३११६ ९८६५६५०५४९ ९८५८४२१८८२ ghodaghodimanch@gmail.com dilbahadurdhami250@gmail.com
नेपाली | English
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च
GACAF Logo
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च
सुदूरपश्चिम प्रदेश, घोडाघोडी, कैलाली

घोडाघोडी मञ्चको कार्यालयमा अन्तरक्रिया र स्वागत कार्यक्रम

आज घोडाघोडी महिला सञ्जाल र अर्थ ट्रि, प्लान ईन्टरनेसनल, टेवा नेपाल, प्रोपव्लिकलगायत अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघसंस्थाका जापानी तथा नेपाली संस्था प्रमुख तथा प्रतिनिधि निर्मला केसि दिदिलगायत को टोलिलाई घोडाघोडी मन्चको कार्यालयमा स्वागत गर्न पाउदा हामि खुसि छौ।पर्यटकिय क्षेत्रमा छोटोमिठो अन्तरकृया तथा प्ररिचयत्मक र भेटघाट गरि । धेरै संघसंस्थामा आबद्दभई ३० बर्ष सामाजिक कार्यअनुभव भएकि निर्मला केसी दिदिले असाध्यै उर्जासिल, उत्प्रेणा दिनुभएको छ,महत्वपूर्ण सुझावहरु दिनुभएको छ, उहाँको सुझावलाई अनुसरण गर्दै अगाडी बढ्ने हामिसवैकोअभिभावक आदरणिय लक्ष्मी चौधरीलाई धेरैधेरै धन्यवाद ।

हामी एउटा फरक उद्देश्य र अठोटकासाथ अगाडि बढ्दै छौ 🙏

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च

घोडाघोडी ताल क्षेत्र भौगोलिक पर्यावणिय एव आर्थिक सामाजिक हिसाबले फरक विशोषताहरु भएको एक रमणिय प्राकूतिक स्थल हो ।

सहयोगी लिङ्कहरू

सम्पर्क

घोडाघोडी नगरपालिका-१, सुखड, कैलाली, नेपाल

फोन: ०९१-४०३११६, ९८६५६५०५४९, ९८५८४२१८८२

इमेल: ghodaghodimanch@gmail.com, dilbahadurdhami250@gmail.com

हामीसँग सम्पर्कमा रहनुहोस्!

© Copyright 2025. Ghodaghodi Area Conservation & People Awareness Forum (GACAF). All Rights Reserved.

Designed & Developed by Mohrain Websoft